एनआरएनए अमेरिका: केन्द्रीय प्रतिनिधिको निर्वाचन स्थगित

लण्डन । गैरआवासीय नेपाली संघले एनआरएनए अमेरिकाबाट केन्द्रीय महाधिवेशनको लागि हुने प्रतिनिधीहरुको निर्वाचन स्थगित गरेको छ । संघले निर्वाचनको प्रकृयालाई लिएर समझदारी देखिएको भन्दै हाललाई प्रतिनिधिहरुको निर्वाचन स्थगित गर्न निर्देशन दिएको हो । संघले केन्द्रीय विधान अनुरुप प्रतिनिधी छनोट हुने समेत पत्र मार्फत प्रष्ट पारेको छ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्त र महासचिव … Continue reading एनआरएनए अमेरिका: केन्द्रीय प्रतिनिधिको निर्वाचन स्थगित